क्षितिज पौडेल
पीसीएन्,११फागुन । स्थापनाको दुई महिनामा नै ढोढरी सामुदायिक मेलमिलाप केन्द्रले १८वटा विवाद समाधान गर्न सफल भएको छ ।
प्रेस क्लब अफ नेपाल पी सी एन्संगको कुराकानीमा केन्द्रका संयोजक पशुपति श्रेष्ठले सो कुराको जानकारी दिनुभएको छ ।समुदायका विवादहरुको समुदायमा नै मिलाउन आफुहरुले समुदायबाट पनि सक्दो सहयोग र विश्वास पाएको संयोजक श्रेष्ठको भनाई छ ।श्रेष्ठका अनुसार चारवटा विवाद भने समाधानको प्रकृयामा रहेका छन्।
केन्द्रले आजै बर्दियाको ढोढरीमा बडघरहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ढोढरी गाविसका अध्यक्ष एंव सचिव बासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सेर्लडका उमानाथ ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।

Comments
Post a Comment