१ .सामुदायिक वन उपभोतmा महासंघ फेकोफोन जिल्ला समितीले दश जोड दुई उर्तीण गरि १बर्ष काम गरेको अनुभवी ,कम्प्युटरमा लेखा राख्न सक्ने एकजना लेखापाल मांग गरेको छ । स्थानीय र महिलालाई प्राथमिकता दिईने सो पदमा दरखास्त दिने म्याद २०७१साल चैत्र १८गतेसम्म रहेको छ । थप जानकारीका लागि ०८४– ४२११४ मा सम्पर्क राख्न सक्नु हुनेछ ।
२. गेरुवा ग्रामिण जागरण संघ बर्दियाले कालिका गाविसमा संचालन गर्ने जनसहभागितामुलक गरिबी निवारण कार्यक्रमका लागि आई पास गरि सामाजिक परिचालनका क्षेत्रमा ३ बर्ष काम गरेको व्यतिmबाट एक जनाको लागि सामाजिक परिचालक पदमा तथा कालिका र महम्मदपुरका लागि एसएलसी पास गरि ३बर्षकाम गरेको अनुभवी भेटेनरी जेटिअ पदमा एक जनाको दरखास्त मांग गरेकोले २०७१साल चैत्र १६गतेसम्म दरखास्त दिन सक्नुहुनेछ । थप जानकारीका लागि ०८४ –४२००८७ वा ४२०६१७मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Comments
Post a Comment