पि सि एन ,बर्दिया चैत्र, ७
सबिधान सभाका सदस्य दलबहादुर सुनाले नेपालमा रहेका जातजातिहरु भन्दा सबै भन्दा जातिय छुवाछुतको उत्पिडनमा परेका जाति दलित भएको दाबि गरेका छन ।५० औ अन्तराष्ट्रिय छुवाछुत अन्मुलन दिवसको सन्दर्भमा शनिबार बाँसगढीमा भएको र्याली तथा आम सभा कार्यक्रमको सम्बोधन गर्र्दै उनले सबै भन्दा जातिय छुवाछुतको उत्पिडनमा परेको जाति दलित भएको दाबि गरेका हुन ।
पुर्ब राज्यमन्त्रि समेत रहेका सुनारले भने दलितको तिन मंजिलाको घर होला, चिल्लो कार हो तर उसलाई छुवाछुत छ, त्यसैले जातिय राज्यको उठाउने राजनितिक दलहरुले
दलितको राज्य काँहा छ भनेर प्रश्न गरे । जातिय राज्य भनेको हिजो खाएका र
गरि खानेको मुख्य मन्त्रि बनाई दिने राज्य हो अधिकार दिने राज्य नभएको उनले स्पष्ट पारे । दलितको मुक्ति मन्त्रि पाँए मात्रै नहुने भन्दै उनले भने दलबहादुर सुनार दुई पटक मननिय मन्त्रि भयो तर दलबहादुर सुुनारकै मुक्ति भएको छैन भने दलितको मुक्ति कसरी हन्छ ? सभासद सुनारले सामान्ति राज्यले उत्पिडनमा
पारेको भन्दै दलितलाई क्षेतिपुर्ति सहितको अधिकार चाहिएको कुरामा
जोड दिए । त्यस्तै दलित गैर सरकारी सँघ केन्द्रिय उपाध्यक्ष नन्द बिश्वकर्माले देशमा
सबै पाटीबाट प्रतिनिधी गर्ने, नागरिक समाजको प्रतिनिधीत्व गर्ने भए पनि जातिय
भेदभाव अन्तराष्ट्रिय मुद्धा भएकाले समाजमा उपिएर जानुपनेए बताए । उनले जातिय
बिभेद जस्तो मानव मानव बिच हुने भेदभाव जघंन्य अपराधको रुपमा रहेका जातिय
छुवाछुतको मुद्धा दलितहरुको मात्र नभएर राष्ट्रिय र अन्तराष्ट्रिय मुद्धा भएकाले
सबै राजनितिक पाटीहरुले अभिमुखिकरण गर्नु पर्ने मुद्धा रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय भेदभाव अन्य गर्न जातिजाति बिचको
भेदभावमा रहेका भेदभाव अन्य भयो भने मात्रै जातिय भेदभाव पुर्ण रुपमा अन्मुलन
हुन सक्ने कु्रामा जोड दिएका थिए । बर्दिया जिल्लाका प्रहरी उपरिक्षक
गोबिन्दराम परियार, बाँसगढी नगरपालिकमा कार्यकारी प्रमुख गणेश बिक्रम शाही,
बिभिन्न राजनितिक पाटीका प्रतिनिधहरु लगायतको कार्यक्रममा सहभागीता रहेको
थियो । बाँसगढी नगरपालीका स्तरिय दलित सञ्चालका अध्यक्ष भुमी बिकको
सभापतित्वमा भएको कार्यक्रममा गन्र्धब समाजले बिभिन्न खाले साँगितक प्रस्तुति
समेत प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु भन्दा पहिले झाकी सहितको र््यालीले
बाँसगढी नगरपरिक्रमा गरिएको थियो । बाँसगढी नगरपालीकाको सहयोगमा
बाँसगढी नगरपालीका स्तरिय दलित सञ्जाल, परिबर्तन दलित महिला बचत तथा ऋण
सहकारी संस्था लि. बाँसगढी र उत्पिडित दलित सञ्जाल उत्थान सँघ ककौराको
संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।

Comments
Post a Comment