विश्वकप क्रिकेटमा स्कटल्याण्डले बंगलादेशसामू ३१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले काइल कोएटजरको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर ३१८ रन बनायो । यो विश्वकपमा एशोएट्स टीमले बनाएको दोस्रो ठूलो स्कोर हो । उसको सुरुवात भने राम्रो हुन सकेन । २५ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तेस्रो विकेटका लागि माट मचानसँग ७८ रनको साझेदारी गरेका ओपनर काइलले चौथो विकेटका लागि प्रिस्टन मोमेन्सनले १४१ रनको साझेदारी गर्दै स्कटल्याण्डको पारी सम्हाले । कोएटजरले १५६ रन बनाए । मोमेन्सनले ३९ र मचानले ३५ रन बनाए । बंगलादेशका तास्किन अहमदले तीन विकेट लिए भने नासिर हुसेनले २ विकेट लिए ।
विश्वकप क्रिकेटमा स्कटल्याण्डले बंगलादेशसामू ३१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले काइल
कोएटजरको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर ३१८ रन बनायो । यो विश्वकपमा
एशोएट्स टीमले बनाएको दोस्रो ठूलो स्कोर हो ।
उसको सुरुवात भने राम्रो हुन सकेन । २५ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।
तेस्रो विकेटका लागि माट मचानसँग ७८ रनको साझेदारी गरेका ओपनर काइलले चौथो विकेटका लागि प्रिस्टन मोमेन्सनले १४१ रनको साझेदारी गर्दै स्कटल्याण्डको पारी सम्हाले ।
कोएटजरले १५६ रन बनाए । मोमेन्सनले ३९ र मचानले ३५ रन बनाए ।
बंगलादेशका तास्किन अहमदले तीन विकेट लिए भने नासिर हुसेनले २ विकेट लिए ।
- See more at: http://www.onlinekhabar.com/2015/03/248213/#sthash.yLLkQAoI.dpuf

Comments
Post a Comment