पी सी एन्, फाल्गुन १८ – ब्यवसायीक आचरण्ँ बिरुद्ध काम गर्ने प्रहरीलाई प्रहरी आफैले कारवाहीको गर्न थालेको छ । प्रहरी संगठन भित्रका त्यस्ता ब्यतिmलाई खोजेर कारवाही थालेको छौ ,दुई जना जिल्ला प्रहरी प्रमुखलाई नै स्पष्टिकरण्ँ पनि सोधिसकेका छौं , मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी केशव अधिकारी भन्छन्, ”गल्तीको मात्रा हेरेर सचेत वा अन्य के कारवाही गर्ने भन्ने बारेमा टुंगो लगाइनेछ ।
मध्यपश्चिमका दुई जना प्रहरी प्रमुख मात्र कारवाहीको भागिदार भएका होइनन् । पुग नपुग दुई सातामा यी दुई ”सिनियर अफिसर” सहित तल्लो दर्जाका अरु ५ जना पनि कारवाहीमा परेका छन् । ड्उिटीमा रहेका बेला मदिरा सेवन गरेर ब्यवसायीक आचरण्ँ बिरुद्ध काम गरेको आरोपमा उनीहरु सबैलाई कारवाही दायरामा ल्याइएको हो । तर, ब्यतिmगत गोपनियताको हक भन्दै उनीहरुको नाम र कार्यरत जिल्ला तथा इकाईको नाम भने सार्बजनिक गरिएको छैन् ।
दुईजना प्रहरी हवल्दार र तीन जवानलाई कारवाही गरिएको छ । एकजना हवल्दारलाई घटुवा गरि जवानमा झारेको र अर्का हवल्दार सहित जवानहरुलाई रेर्कडमा जनाइने गरी नसिहत दिइएको डीआईजी केशव अधिकारीले बताए । उनीहरुको ब्यक्तिगत गोपनियताको हक भएकाले नाम सार्बजनिक नगरिएको हो, उनले भने । प्रहरी सेवामा घटुवा र रेर्कडमा जनाइने गरेर नसिहत दिएमा बढुवा सहितको बृत्ति विकासमा ठुलो बाधा पुग्छ ।
ट्राफिक प्रहरी महाशाखा काठमाडौंबाट दुई साताअघि सरुवा भएर आएका डीआईजी अधिकारीले बा“के र बदिर्याका जिल्ला प्रहरी कार्यालयको हातामा ”दलाल” प्रवेश निÈेधका लागि निर्देशन समेत दिएका छन् । बा“केका प्रहरी प्रमुख एसपी वसन्त पन्त र बदिर्याका एसपी गोविन्दराम परियारलाई उनले ”आजैबाट दलाल निÈेध गर्नुस्” भन्दै निर्देशन दिएका हुन् ।
मध्यपश्चिमका सबै जिल्लामा परिपत्र गरेर लिखित निर्देशन दिइने Ôेत्रीय प्रहरी कार्यालयले जनाएको छ । सर्बसाधारण्ँले राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुनै दिनभर जिल्ला प्रहरी हातामा बसेर ”मुद्दा शाखाले यति मागेको छ, मैले यतिमा मिलाऊ” भनेको छु भन्दै हाकाहाकी बार्गेनिङ गर्ने गरेको गुनासोपछि प्रहरी प्रमुख अधिकारीले उक्त निर्देशन दिएका थिए ।”
बर्Èौदेखि एकैजना ब्यक्ति मुद्दा शाखामा बसेर सुकुलमा मुद्दाको बिस्कुन राखेर यति र उति भन्दै बार्गेनिङ गर्ने गरेको गुनासा समेत आएका छन्,” डीआईजी अधिकारीले भने, ”त्यस्ताले आजैबाट सुध्रिनुप¥यो होइन भने कुनैपनि बेला एम्बुसमा पर्न सक्छन् ।”
उनले तराईमा सशस्त्र समुहका गतिबिधी निस्तेÈ जस्ता देखिएपनि ती ज्यूकात्यू अवस्थामा रहेकाले प्रहरीले बेग्लै मिसन बनाएर उनीहरुलाई कारवाही थाल्ने बताए । अत्यधिक मदिरा सेवनले समाजमा अपराध बढेको र त्यसले शान्ति सुरÔामा खलल पुगिरहेको बिश्लेÈण्ँ गर्दै प्रहरीले मदिरा नियन्त्रण्ँमा कडाई गर्दै आएको हो ।
Comments
Post a Comment