नेपाल र भारतका बिद्यार्थी ,युवा ,महिला तथा पुरुषहरुलाई संचार विकास सम्बन्धि तालिम को सुचना

नेपाल र भारतका बिद्यार्थी ,युवा ,महिला तथा पुरुषहरुलाई संचार विकास सम्बन्धि तालिम को सुचना

प्रेस क्लब अफ नेपाल (पी सी एन्) राष्ट्रियता,लोकतन्त्र,मानव अधिकार,सुशासन,स्थानीय स्वायतm शासन ,प्रेस स्वतन्त्रता,संचारकर्मी र संचार माध्यमको क्षमता विकास ,प्रकृति संरक्षण,पर्यटन प्रर्वद्धन एंव सुरक्षित एंव कानुनी वैदेशिक रोजगार सम्बन्धि सुचना प्रर्वद्धनका साथै मानव बेचबिखन र महिला हिंसा नियन्त्रण मार्फत विगत १३ बर्षदेखि नेपाल विकासमा सहयोग पुरयाउदै आईरहेको छ । यसले विकास कार्यमा संलग्नहरुद्धारा सम्पादित कार्यहरुको गतिविधिहरु संचारमाध्यममा प्रकाशन एंव प्रसारण गरि विकास कार्यमा संलग्नहरुलाई अझ बढि उत्प्रेरणा पनि प्रदान  आईरहेको छ। 
यसै सिलसिलामा बांके,बर्दिया,सुर्खेत र कैलाली जिल्लाका नेपाली बिधार्थी  युवा युवती महिला पुरुष र बहराईच,श्रावस्ती र खीरी जिल्लाका भारतीय बिधार्थी युवा युवती महिला तथा पुरुषहरुलाई लक्षित गरि रेडियो,अनलाईन,छापा तथा टेलिभिजन पत्रकारिता सम्बन्धि सचेतना तालिम निकट भविष्यमा संचालन गर्न  लागेका छौ अतः ईच्छुक व्यतिmहरुले टेलिफोन वा ईमेल मार्फत आफनो नाम दर्ता गराउन सक्नुहुनेछ ।दलित,जनजाति,आदिवासी,मधेशी,मुस्लिम समुदायलाई विशेष प्राथमिकता दिईने छ ।
आवश्यक योग्यता

  • कम्तीमा माध्यामिक तहको परीक्षामा सामेल भएको  
  • स्वयमसेवी एंव सामाजिक भावना भएको
  • पत्रकारिता तथा सामाजिक संघसंस्थामा काम गर्ने रुचि भएको
  • ग्रामिण क्षेत्रमा बसोबास गरेको हुनुपर्ने 
  • गाविस ,नगरपालिका ,जिविस ,संघसंस्था वा सरकारी निकायले सिफारीस गरेको हुनुपर्ने



सम्पर्क

प्रेस क्लब अफ नेपाल पी सी एन्
ईमेल ः pressclub.nepal@gmail.com
सम्पर्क नंः ९१४५०७८८८,९८५८०२१८८८
www.pressclubnepal.blogspot.com

Comments