स्वतन्त्रता सेनानी श्रेष्ठको निधन


पी सी एन्,८वैशाख।स्वतन्त्रता सेनानी एंव नेपाली कांग्रेस बांकेका संस्थापक सभापति सर्वज्ञमान श्रेष्ठको आज बिहान नेपालंगजस्थित घरमा ८९बर्षको उमेरमा निधन भएको छ।
 २००७सालमा राणा शासनको विरोधमा कांग्रेसद्वारा गठित जनमुतmी सेनाका बांके र बर्दियाको कमाण्डर समेत रहनु भएकाको आज बिहान ९ः३०बजेको नेपालगंज उपमहानगरपालिका वडा नं १७ बुलबुुलियास्थित घरमो निधन भएको हो ।
शरिरिक अस्वस्थताका कारण उंहा विगत १०दिनदेखि शिक्षण अस्पताल नेपालगंजमा हुनुहुन्थ्यो
। उंहा कोमामा हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठको ४छो
री र २छोरा हुनुहुन्थ्यो।
श्रेष्ठको राप्ती नदीस्थित भादा घाटमा दाहसस्कांर गरिने छ।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे ,उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वर्गीय श्रेष्ठको निधन प्रति गहिरो दुःख ब्यतm गर्दे मृत आत्माको चिरशान्ति कामना गर्दे शोक सन्तप्त परिवार जन प्रति समवेदना प्रकट गर्नुभएको छ ।

Comments