क्षितिज पौडेल
पि.सि.एन चैत्र २८
जिल्ला विकास समितिको सहयोग र जिल्ला दलित समन्वय समिति बर्दियाकाआयोजना बर्दिया निर्वाचन क्षेत्र नं३को बगनाहमा जातीय बिभेद छुवाछुत तथा अपराध ऐन २०६८को बारेमा अन्तरकृया सम्पन्न भएको छ ।जिल्ला दलित समन्वय समितीका अध्यक्ष भीमलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममानेपाली कांग्रेस बर्दियाका सचिव,क्षत्र नं ३का सभापति छविलाल सापकोटा,नेपाल दलित संघका केन्द्रियसदस्य जयराम विश्वकर्मा,दलित समन्वय समितिका सदस्य सुर्यबहादुर सुनार सुनार,चुरे क्याम्पसबगनाहका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल लगायतले बोल्नु भएको थियो । अन्तरकृया कार्यक्रममा बोल्दै दलित समन्वय समितीका उपाध्यक्ष भीमलाल विश्वकर्माले अहिले पनिबर्दियामा जातिय छुवाछुत र भेदभाव बिधमान रहेको बताउदै यसको अन्त्यका लागि ब्यतिm,समुदायसरकार, राजनैतिक दल सबैले सामुहिक भावनाले काम गर्नुपर्ने बताउनु भयो ।
उंहाका अनुसार यस बर्ष जातीय भेदभाव र छुवाछुत कसुर गर्ने ५जनालाई प्रहरीमा मुद्दा दायरी गरि कारवाहीगरिएको छ । जातीय बिभेद छुवाछुत तथा कसुर ऐन २०६८ का अनुसार जातीय भेदभाव गर्नेलाई एकदेखि३बर्ष कैद र३हजारदेखि २५हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।सो कार्यकमकोसहजिकरण ताराबहादुर सुनारले गर्नुभएको थियो ।
जिल्ला दलित समन्वय समितिले चैत्र १९गते क्षेत्र नं ४को गोलामा र चैत्र २३गते बदालपुरमा जातीयभेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ बारे अन्तरकृया कार्यक्रम सम्पन्न गरेको अध्यक्ष विश्वकर्मालेजानकारी दिनुभयो ।

Comments
Post a Comment