जिल्ला
अस्पताल गुलरियाको शुभकामना एंव अनुरोध
नव बर्ष २०७२ सालको पावन अवसरमा बर्दियावासी
जनसमुदायको सुस्वास्थ्य,दिर्घायु र उतरोतmर प्रगतिको हार्दिक मंगलमय शुभकामना
ब्यतm गर्दछौ ।
साथै जिल्ला अस्पताल बर्दियाले अनुभवी एंव दक्ष
चिकित्सक बाट निम्नानुसारका गुणस्तरीय सेवाहरु
प्रदान गर्दै आईरहेकोले मौकाको फाईदा लिई लाभ उठाउनु हुन हार्दिक अनुरोध
गर्दछौ ।
अस्पतालबाट उपलब्ध सेवाहरु
१.ओपिडी सेवा ः बिहान १०बजेदेखि दिउसो ३बजेसम्म
२.चौबिसै घण्टा ईमरजेन्सी सेवा
३.लंैगिक हिंसा पीडितलाई एकद्वार संकट
व्यवस्थापन सेवा
४.एच आई भी एड्स सम्बन्ध परामर्श ,जांच तथा उपचार सेवा
५.प्रसुति सेवा
६.बिरामी भर्ना ,उपचार तथा प्लास्टरको सुविधा
७.हाईडोसिल,हर्निया,प्रसुति आदि मेजर तथा माइनर अप्रेशन
सेवा
८.ल्याब ,एक्सरे,अल्ट्रा साउण्ड भिडियो एक्सरे,ईसिजी सेवा
९. स्वास्थ्य सम्बन्धि परामर्श सेवा
कृष्णप्रसाद
खनाल अर्जुन भट्ट
अध्यक्ष तथा
निमित्त मेडिकल सुपेरिडेण्टेन्ट तथा
जिल्ला
अस्पताल विकास समिति गुलरिया परिवार जिल्ला अस्पताल बर्दिया परिवार
Comments
Post a Comment