भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ४हजार ३सय ४७ पुग्यो


पी सी एन्,१५वैशाख शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको . रेक्टर आईतबार सिन्धुपाल्चोक दोलखाको सीमानालाई केन्द्रबिन्दु बनाएर आएको . रेक्टरको शतिmशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या मंगलबार बिहानसम्म ४हजार ३सय ४७ घाईतेको संख्या ८हजार १सय ५४ पुगेको नेपाल प्रहरीले जनाएको छ।
उपत्यकामा  मृतकको संख्या १४४०र घाइतेको संख्या ४९०३पुगेको भुकम्पबाट मंगलबार बिहान बजेसम्म काठमाण्डौमा १०३९,ललितपुरमा १५८,भक्तपुरमा २४३ जनाको ज्यान गएको
पूर्वाञ्चल क्षेत्रमा  ५२जनाको मृत्यु भएको भने  २सय १२जना घाइते भएका छन् पुर्वाञ्चलको भोजपुरमा ,सुनसरीमा ,सोलुखुम्बुमा २२,ओखलढुङगामा १७,ताप्लेजुङमा ,मोरङमा ,सप्तरीमा १जनाको ज्यन गएको
मध्यमाञ्चलमा २हजार ५सय ८९जनाको मृत्यु भएको भने  २हजार ६सय ९८जना घाईते भएका छन। भुकम्पका कारण हालसम्म रामेछापमा २४जना,सिन्धुपाल्चोकमा  १हजार १सय ७६जना,धनुषामा ,मकवानपुरमा ३३,रसुवामा २५०,दोलखामा५०,काभ्रेमा२४८,चितवनमा ,नुवाकोटमा४७८,धादिङमा ३०३,सिन्धुलीमा ,बारामा ,पर्सामा ,सर्लाहीमा रौतहटमा १जनाको ज्यान गएको
भुकम्पले हालसमम पश्चिमाञ्चल क्षेत्रमा २सय ६४ जनाको मृत्यु भइसकेको भने ३सय २१ घाइते भएका छन् मृत्यु हनेमा गोरखामा २५६,कास्कीमा ,नवलपरासीमा ,तनहुमा ,लमजुङमा ४जना रहेका छन्।
मध्य पश्चिम क्षेत्रमा हालसम्म २जनाको मृत्यु भएको भने २०जना घाईते भएका छन् भुकम्पका कारण रोल्पामा रुकुममा १जनाको मृत्यु भएको

संयुक्त राष्ट्र संघले भूकम्पबाट करिब ८० लाख मानिस प्रभावित भएको अनुमान गरेको छ।

Comments