पी सी एन्,१२ वैशाख । लमजुंगमा केन्द्रविन्दु भएको ७दशमलव ८रेक्टर स्केलको भुकम्पको अहिलेपनि साना साना धक्काहरु महसुस भएका छन् ।
काठमाण्डौमा अहिलेपनि भुकम्पका ससाना धक्काहरु आईरहेकाले सुरक्षित ठांउमा बस्न प्रेस क्लब अफ नेपाल ,नेपाल टेलिभिजन लगायतका संचार माध्यमहरुले आग्रह गरेका छन् ।
भुकम्पका ससाना धक्काहरु अहिले पनि आईरहेकाले धैर्यता र संयम अपनाई खुला स्थान वा चौरमा बस्न संचारमाध्यमहरुले आग्रह गरेका हुन ।काठमाण्डौमा अहिले पनि ससाना धक्का महसुस भएका छन्।
Comments
Post a Comment