प्रधानमन्त्रीको सम्बोधन


पी सी एन्,१३ वैशाख प्रधानमन्त्री सुशील कोइरालाले देशबासीका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता उद्दार भएको बताएका छन्
इण्डोसेनिया भ्रमण छोट्याएर फर्किए लगतै देशबासीका नाममा सम्बोधन गर्दै उनले राहत उद्दार टीम बनिरहेको बताए गाउामा धेरै मानिसहरु फसेको खबर आएको भन्दै उनले थप सहयोगका लागि हेलिकोप्टर पठाउने बताए साथै उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने बताएका छन्
कसैलाई दोष लगाउने बेला नभएको भन्दै उनले राष्ट्रिय विपतको सबैले मिलेर समना गर्न अपिल गरेका छन् उनले सबै राजनीतिक दललाई आफ्नो नेता कार्यकर्तालाई उद्दारमा परिचालन गर्न आग्रह गरेका छन्

नेपालीहरुलाई सहयोगका लागि मित्र राष्ट्रहरु तयार रहेको नेपाल आउने क्रम सुरु भइसकेको भन्दै उनले सहयोगका लागि आहृवान गरेका छन् प्रधानमन्त्री कोइरालाले विपतको सामना सबै मिलेर गर्न सक्ने समेत बताए

Comments