न्यूट्रल तारमा हुने करेन्ट प्रवाह तथा हाइ र लो भोल्टेजका कारण स्थानीयमा त्रास

पी सी एन ,जेठ नेपाल विद्युत प्राधिकरण नेपालगन्जद्वारा वितरित विद्युत लाइनको न्यूट्रल तारमा हुने करेन्ट प्रवाह तथा हाइ लो भोल्टेज आउने गरेका कारण स्थानीयमा त्रास फैलिएको बिधुत प्राधिकरणको यस्तो लापरवाहीले सर्वसाधरणहरुले हिनहुजसो क्षति भोग्नु परिरहेको
सडक विस्तारका लागि विद्युतले आप्mना पोल सार्ने क्रममा उच्च सावधानी नअपनाउदा स्थानीयले आफनो घरको  न्यूट्रल तारमा समेत करेन्टको झट्का ब्योहर्नुपरेको

नेपालगन्ज उपमहानगरपालिकाका बेलासपुर, त्रिभुवनचोक लगायतका सर्वसाधरणका घरमासो समस्या देखिएको हो प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले  समस्याबारे आफूहरुलाई कुनै गुनासो नआएको गुनासो आए तत्काल प्राविधिक टोली पठाउने जानकारी दिनुभयो उहाँले विद्युत पोल सार्ने क्रममा तार जोडाईमा फेरवदल भएर पनि यस्तो समस्या आउन सक्ने भएपनि तर हिजोआज भने विद्युतका पोल सार्ने काम नभएकाले आफूले प्राविधिक टोली खटाएर समस्या बारे बुझने वताउनुभयो यस्तै विद्युतमा विद्युतबाट चल्ने सामानमा नोक्सानी समेत पुग्ने गरेको

Comments