प्रेस क्लब अफ नेपाल (पी सी एन् ) को अनुरोध
समसामयिक एंव विकासमुलक कार्यलाई संचार माध्यममा प्रकाशन,प्रसारण एंव प्रचारप्रसार गरि प्रेस क्लब अफ नेपालले विकास कार्यमा संलग्न स्थानीय निकाय,सकारी कार्यालय,संघसस्था र समुदायहरुलाई विकास गतिविधि संचालन गर्न थप हौसला,उत्साह र प्रेरणा प्रदान गर्दै आईरेहको छ।
अतःतपाईहरुसंग रहेका कुनै पनि सचेतनामुलक कार्यक्रम ,सुचना ,विज्ञापन ,समाचार उपलब्ध गराई बर्दियाको विकास अभियानमा हामीलाई अझ बढि हौसला , प्रेरणा ,सहयोग र सर्मथन प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
तपाईहरुसंग कुनै लेख,रचना,विज्ञापन,समाचार छन् भने हामीलाई तत्काल pressclub.nepal@gmail.com jf yam.ghimire@gmail.com मा मेल गर्न सक्नुहुनेछ ।
साथै प्रेस क्लब अफ नेपाल (पी सी एन्) ,नेपाली एक्सप्रेस राष्ट्रिय दैनिकका लागि बजार प्रमुख र प्रमुख संवाददाता आवश्यक परेकाले काम गर्न चाहने ईच्छुकहरुले तत्काल सम्पर्क गर्नुहोला ।
यस्तै प्रेस क्लब अफ नेपालले सुचना एंव संचार प्रविधिमा पंहुच बढाउने उदेश्ययले कम्प्युटर,सुचना प्रविधि र संचारमाध्यम सम्बन्धि निःशुल्क तालिम संचालन गर्न लागेकोले ईच्छुक महिला तथा पुरुषहरुले तत्काल सम्पर्क राख्नुहोला । निशुल्क कम्प्युटर ,सुचना प्रविधि तथा संचारमाध्यम सम्बन्धि तालिम लिन चाहनेले बगलामुखी स्कुल चोक नजिकै रहेको जुपिटर स्टेशनरीमा गई आफनो नाम लेखाउन र फर्म भर्नुपर्नेछ ।
थप जानकारीका लागि,
प्रेस क्लब अफ नेपाल (पी सी एन्)
गुलरिया,बर्दिया
सम्पर्क स्थान ः जुपिटर स्टेशनरी बगलामुखी स्कुल रोड,गुलरिया बर्दिया
सम्पर्क नं ः९८५८०२१८८८,९८१४५०७८८८,९८४८०२८७५७,९८४८२६३९८८,९८६८०१६७५५
Email:pressclub.nepal@gmail.com
Blog
site: pressclubnepal.blogspot.com
छिटोछरितो र विश्वसनिय समाचारका लागि pressclubnepal.blogspot.com र नेपाली एक्सप्रेस राष्ट्रिय दैनिक हेर्न र पढन नभुल्नु होला ।
राष्ट्रियता,लोकतन्त्र,प्रेस स्वतन्त्रता,स्थानीय विकास र पत्रकार एकता हाम्रा आर्दश हुन ।
प्रेस क्लब अफ नेपाल (पी सी एन्)
Comments
Post a Comment