गणितको ३२ नम्बर र जीवराज सर

                                                                                                   —क्षितिज पौडेल
बि सं २०६७ सालको एस.एल.सी परीक्षाको नतिजा सार्बजनिक हुदा अनुतीर्ण भई पुरक परिक्षा दिनु पर्ने भयो बिज्ञानका सैद्दान्तिक पक्ष घोकेर भय पनि मज्जाले कटाउछु भन्ने थियो तर मलाई सबै भन्दा बढी चिन्ताको बिषय थियो गणित विषयको। सानो कक्षा देखि नै सबै बिषयमा निकै राम्रो बिधार्थी  भयता पनि गणित बिषयमा भने निकै कमजोर खालको थिय कहिल्यै मैले गणित बिषयमा कक्षा देखि माथिको कक्षामा ३२ नम्बर भन्दा बढी अंक लेराउन सफल भइन एस.एल.सी मा झन् फेलनै हुन पुगे

निकै चिन्ताको बिषय बन्यो गणित बिषय मेरा लागि सबै जनाको सल्लाह बमोजिम पनि अब जीवराज सर संग ट्युसन पढ्ने भय सुरुको दिनको कक्षा बाटनै उहाको पढाउने त्यो शैली पर्ती निकै आकर्षित हुन् पुगे किनकि उहाँले पढाउने त्यो शैली छुट्टै एउटा फरक धारको थियो उहाले पढाउने एउटा ट्युसन कोठामा लगभग ४० जना भन्दा बढी बिधार्थी हुन्थे तर उहा यस्तो मान्छे हुनुहुन्थ्यो कि कक्षामा जतिसुकै बिधार्थी भयता पनि सबैको ध्यान आफु तिर नै केन्द्रित गर्नु हुन्थ्यो कहिल्यै गणितमा ३२ अंक भन्दा बढी प्राप्त गर्न नसकेको एस.एल.सी को पुरक परिक्षामा भने ३८ नम्बर लेखाउन सफल भय कारण थियो जीवराज सर संग पढेको गणित विषयको ट्युसन निकै खुसि भय गणितमा त्यति अंक लेखाउन सफल भयकोमा आज सम्पूर्ण बर्दियाबासी निकै दुखि छन गुरु जीवराज पौडेलले यो संसार बाट सम्पूर्ण बर्दिया बासि शिक्षा प्रेमी,शिक्षक,विधार्थीलाई अल्प आयु मा नै यो संसार बाट छोडेर जादा सबैको आँखा एक चोटी रसायका छन उंहाले हामीलाई आधा बाटोमा नै छोडेर जादा बि. २०३५ साल आश्विन महिनाको २२ गते बाबु तिर्थराज पौडेल माता श्यामकुमारी पौडेलको ममता मई कोखबाट बाग्लुंग जिल्लाको देवीस्थानमा जन्म लिनु भएको उंहा सानैदेखि नै भलादमी सरल स्वभावको हुनु हुन्थ्यो उंहा प्राय गरेर कम बोल्ने गर्ने गर्नु हुन्थ्यो सायद उंहाको जन्म अस्पतालमा नभई देबिस्थान मा.बि देबस्थान,बाग्लुंग बिधालयमा नै भएर होला उहाँ शिक्षा क्षेत्रमा निकै लगाब राख्नु हुन्थ्यो अझ सबैभन्दा बढी उंहा गणित बिषय पढ्न रुचाउनु हुथ्यो सोहि बाग्लुंगमा नै चार कक्षासम्म अध्यन गरि उंहा थप शिक्षा हासिल गर्नका निमित्त बर्दियाको मैनापोखर गा.बि. मा बसाईसरि गरि मैनापोखरमा नै रहेको शारदा उच्च मा.बि मा भर्ना हुन आउनु भएको हो आई.एस.सी कक्षामा अध्यनरत हुदा देखि नै शिक्षण पेशामा आबद्द हुनु भएको उहा बि. २०५४ साल मंसिर  महिनाको १४ गतेबाट नीजि श्रोतमा रही नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय बाँसगढीबाट अध्यापन सुरु गर्नु भएको हो केहि समय पछी बिविध कारणले उंहा बिस्थापित पनि हुनु भयो राम्रो उत्कृष्टले जहाँ पनि अवसर पाउछ भनेझै केहि समय पछी उहा  पुन ने.रा.मा.बि बाँसगढीमा नै  नियुक्त हुनुभयो उंहाको शिक्षण पेशा ज्यादै नै प्रशंसनीय रह्यो उहाले अध्यापन गराएका बिधार्थीहरु आज देशको ठुला ठुला पदहरुमा रही काम गर्दै आईरहेका छन पढाउने शैली क्षमताले उहालाई बर्दिया जिल्लाकै गणित विषयको उत्कृष्ट शिक्षकको रुपमा मान्दै आइरहेको थियो बि. २०६२ साल बशाखको महिनामा  लक्ष्मी अधिकारीसंग बैबहिक जिबन बाधिनु भइ पारिवारिक बन्नु भयो निजि श्रोतमा रही अध्यापन गराउदै आइरहनु भयको उहा बि. २०६३ सालको शिक्षक सेवा आयोग पास गरि बि. २०६३ सा बाट भृकुटी उच्च माध्यमिक बिधालय डेउढामा अध्यापन गराउदै आईरहनु भएको थियो त्यसको अलवा उहा बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणा लाली गुरास प्र.मा.वि माछागढमा समेत अध्यापन गराउनु हुन्थ्यो नेपाल शिक्षक संघ बर्दियाका जिल्ला कार्य समिति बर्दियाका निबर्तमान सदस्य समेत रहेर काम गर्नु भएका उहा नेपाली कांग्रेस मोतिपुरका गाउँ कमिटि सचिबको पदमा रही उल्लेखनीय कार्य गरिरहनु भएको थियो समय पनि यति निस्ठुरी स्वर्थी हुन पुग्यो कि अचानक मिति २०७२ साल आसाढ २६ गते बिहान बजेर ४५ मिनेट जादा बाँसगढी नगरपालिका सात को मटेरिया चोकमा मोटर साइकल दुर्घटनामा परि शिक्षक द्दय स्व जीवराज पौडेल रोसन के सी शिकिस्त घाइते भएको खबर सुने निकै नै मर्माहत भए त्यो क्षण सम्पूर्ण बर्दिया बासि शिक्षक तथा बिधार्थी हरु लागि तत्काल उहाहरुलाई उपचारका निमित्त नेपालगञ्ज मेडिकल कलेल कोहलपुर मा लगियो तर अपसोच त्यहा उपचार सम्भब नभय पछी राझा विमानस्थल बाँके बाट प्लेन मार्फत काठमाडौं माइतीघरमा अन्नपुर्ण न्युरो अस्पतालमा लगियो त्यहाका डा.बसन्त पन्त प्रणय श्रेष्ठले सक्दो कोशिस गरिरहनु भयो यसै बीच घाइते हुनु भएका शिक्षक स्व जीवराज पौडेल रोसन केसी लाइ भेट्नका लागि उपप्रधान तथा गृह मन्त्री बामदेब गौतम,नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति तथा क्षेत्र नं का सभासद संजय गौतम,क्षेत्र नं का सभासद श्याम प्रसाद ढकाल ,नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सभापति खिलानाथ दाहाल ,नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष केशब निरौला,नेपाल तरुण दलका केन्द्रीय कार्यभार अध्यक्ष जन्मजय तिमल्सेना लगायतका अन्य थुप्रै बिशेष व्यक्तित्वहरुले प्रत्यक्ष भेटघाट  गरि शीघ्र स्वानस्थ्य लाभको कामना गर्नु भयो तर भगवान पनि यति निर्दयी भइदियो कि अंतत २७ गते सांझा सबा बजे डाक्टरहरुले मृत घोषणा नै गर्नु पर्यो सबै नेपालीहरुका लागि ठुलो आधिहरु चल्यो,आकास नै उल्टिय झैँ भयो हामीलाई स्व जीवराज पौडेल सरले सदाका लागि छोडेर जानु भयो अमरत्व प्राप्त गर्नु भयो   उंहाको पार्थिव शरिरलाई मंगलबार भद्र भलादमी ,शिक्षक,बिधार्थी,राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरुको भारी उपस्थित बीच गुलरियाको भादा नदीमा अन्तिम श्रदान्जली दिई अन्त्येष्ठी गरियो उंहाको मृत शरिरलाई नेपाली कांग्रेसका बर्दिया जिल्ला सचिब तेज बहादुर भाटले नेपाली कांग्रेसको पार्टी झन्डा  नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण पौडेलले शिक्षक संघको झण्डा ओढाई सम्मान गर्नु भयो हामीलाई सदाका लागि छोडेर गए तापनि जीवराज पौडेलले दिनुभयको शिक्षा ज्ञान हाम्रो लागि सदाका लागि अमर रहने धेरै भन्दा धेरै मान्छेहरुको मन मुटुमा बस्न सफल हुनु भएको उंहाको खराब पक्ष भने गुट्खा खाने गर्नु हुथ्यो हामी माझ अब उंहाको पार्थिव शरिर छैन तर उंहाको सम्झना भने सदा रहनेछ
  

Comments