धुम्रपान तथा मद्यपानको कारणले सामाजिक ,मानसिक एंव आर्थिक प्रभाव पार्दछ । सुर्तीजन्य पदार्थमा हजारौ किसिमको हानिकारक पर्दाथहरु पाईन्छन जसले क्यान्सर ,मुटुरोग,फोक्सो आदिको रोग गराउदछ।
त्यसैले, निम्न कुरामा ध्यान दिऔं ः
v
कसैले पनि सुर्तीजन्य पदार्थ निःशुल्क रुपमा उपहार तथा वितरण नगरौ। गर्भवती महिला र १८बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री बितरण गरेमा कानून बमोजिम सजाय हुनेछ ।
v
सार्वजनिक स्थलमा धुम्रपान नगरौं । सार्वजनिक स्थलमा धुम्रपान गरेमा कानून बमोजिम रु १००। जरिवाना लाग्ने छ ।
v
होर्डिंग बोर्ड,भितmे लेखन ,लोगो,संकेत ,दृश्य,आवाज,चिन्ह वा अन्य तरिकाले सुर्तीजन्य पदार्थको विज्ञापन नगरौं । सुर्तीजन्य पदार्थको विज्ञापन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने भएकाले त्यसैले त्यस्तो कार्य नगरौ नगराऔं ।
थप जानकारीका लागि
नेपाल सरकार
स्वास्थ्य तथा जनसख्या मन्त्रालय
मध्य पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया
फोन ः०८४ —४२००२७
(प्रेस क्लब अफ नेपाल र जिल्ला स्वास्थ्य कार्यालयबाट जनहितमा जारि)
Comments
Post a Comment