विगतमा भएको द्वन्दबाट प्रभावित भई यस अघि रु ३लाख राहत पाईसेकेका मृतक तथा बेपतmा ब्यतिmका परिवारहरुका लागि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट थप रु १लाख राहत रकम निकासा भई आएकोले सम्बन्धित ब्यतिmहरुले आवश्यक कागजात सहित यथाशीघ्र यस कार्यालयमा सम्पर्क राख्नु हुन यसै सुचनाद्दारा जानकारी गराईन्छ।
थप जानकारीका लागि
स्थानीय शान्ति समितिको कार्यालय
गु न.पा.—९ ,बगलामुखीमन्दिर टोल ,गुलरिया बर्दिया
सम्पर्क नं ः ०८४—४२१२०४
Comments
Post a Comment