बन्द गराउदैँ हिडेका ने क पा माओवादीका ११ जना कोटेश्वरबाट पक्राउ

पी सी एन
बर्दिया, साउन बन्द गराउदैँ हिडेका ने पा माओवादी विप्लव नेतृत्वका कार्यकर्ता सरद रसाइली सहित ११ जनालाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहित जनालाई तीनकुने लगिएको भने अरुलाई गोगंबु महाराजगञ्जमा राखिएको अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले जानकारी दिए।

नंया संविधानको मस्यौदा,लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको विप्लब माओवादीका प्रवक्ता खडग विश्वकर्माले बताउनु भयो

Comments