न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा प्रेस क्लब अफ नेपालका सल्लाहकार एंव नेपाल पत्रकार महासंघका पुर्व महासचिव पोषण केसी नियुक्त
बर्दिया,८साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा प्रेस क्लब अफ नेपालका सल्लाहकार एंव नेपाल पत्रकार महासंघका पुर्व महासचिव पोषण केसी नियुक्त हुनु भएको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त हो । अध्यक्ष खेम भण्डारीको दुई वर्षे कार्यकाल सकिएपछि सरकारले उंहालाई नियुक्त गरेको हो ।
प्रेस क्लब अफ नेपालका सल्लाहकार एंव नेपाल पत्रकार महासंघका पुर्व महासचिव पोषण के सी न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुतmी भएकोमा हार्दिक स्वागत गर्दे प्रेस क्लब अफ नेपालले सुशील कोईरालाको वर्तमान नेतृत्वको सरकारलाई हार्दिक धन्यवाद दिदै श्रमजीवी पत्रकारको तलब ,सेवा सुविधा ,पेशागत दक्षता विकास र भौतिक सुरक्षामा अभ्यक्ष के सीको कार्यकाल सुनौलो हुने विश्वास प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले लिनु भएको छ ।
Comments
Post a Comment