बबई नदीमा पानीको सतह घट्दै

पी सी एन
बर्दिया,३२असार। जलमापन केन्द्र चेपांगमा अनुसार बबई नदीमा पानीको सतह घटने क्रम शुरु भएको बिहान ८बजे ४दशमलव ६मिटर रहेको पानीको सतह अहिले दशमलव९५मीटरमा झरेको
अहिले बर्षा रोकिएकाले नदी अझै घटने जलमापन केन्द्र चेपांगले जनाएको छ। बबई नदीमा पानीको सतह बढेपछि गुलरिया नेपालगंज सडकखण्ड माथि पानी आंउदा अहिलेृ केही बेरदेखि यातायात अवरुद्ध भएको छ।्
गुलरिया नगरपालिकाको लालपुर फांटा,बालापुर,पशुहाट बजार नजिकबाट बबईनदीको पानी पस्न लागको भन्दै नजिकको बासिन्दालाई सुरक्षित स्थान तर्फ सर्न प्रशासनले आग्रह गरेको


Comments