राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले प्लान नेपालको सहयोगमा बालसंरक्षण प्रचलन बिरुद्ध बालश्रम परियोजना संचालन गर्न लागेकोले ईच्छुक महानुभावहरुले यहि साउन २५गते भित्र आफनो बायोडाटा,शैक्षिक योग्यता,तालिम अनुभव र नेपाली नागरिकताको प्रमाण पत्र सहित राधाकृष्ण थारु जनसेवा केन्द्रको कार्यालय गुलरियामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
१ पद ः युवा महिला अधिकृत संख्या ः एक शैक्षिक योग्यता ःस्नातक तह उर्तीण
२ पद ः ब्लप सेण्टर सुपरभाईजर संख्या ः आठ शैक्षिक योग्यताः आई ए
३ पद ः मनोसामाजिक परामर्शकर्ता संख्या ः एक जना शैक्षिक योग्यता ः स्नातक तह उर्तीण
ब्लप सेण्टर सुपरभाईजरको कार्यक्षेत्र र संख्या विवरण
पाताभार गोला,दौलतपुर,पशुपतिनगरका लागि १जना
नेउलापुर ठाकुरद्धारा,सुर्यपटुवा,शिवपुरका लागि १जना
ढोढरी,सानोश्री,ताराताल,खैरापुरका लागि १जना
जमुनी,सोहरवा,मोतीपुर,बेलवा,मैनापोखरका लागि १जना
कालिका,मोहम्मदपुर,गुलरिया,महम्मदपुरका लागि १जना
बनियाभार,पदनाह,मगरागाडि,धधवारका लागि १जना
नंयागांउ बदालपुर,मनाउ,खै्ररिको लागि १जना
पुरानो राजापुर भिम्मापुर र मानपुर टपराका लागि १जना
दिनेशप्रसाद श्रेष्ठ
अध्यक्ष
राधाकृष्ण थारु जनसेवा केन्द्र
गुलरिया बर्दिया
सम्पर्क नं ०८४— ४२०२७४,४२०८७३
Comments
Post a Comment