कांग्रेस एमाले र माओवादीलाई प्रवेश निषेध

पी सी एन
बर्दिया,४असोज। तीन दलको निर्णयले आईतबार जारि गरिएको संविधान थारु बिरोधी भएकाले आफुहरुले सो संविधान नमान्ने भन्दै बर्दियाका ग्रामिण क्षेत्रमा कांग्रेस ,एमाले माओवादीलाई प्रवेश निषेध गरिएको छ। बर्दिया सदरमुकाम गुलरियासंग जोडिएको बालापुरमा ब्यानर टांगेर  दललाई प्रवेश निषेध गरिएको जनाईएको छ।
गुलरिया नगरपालिका वडानं ५बालापुरगांउमा  झुण्डयाईको ब्यानरमा कंचनपुरदेखि चितवनसम्म थरुहट थारुवान प्रदेश छाडदैनो,तीन दलले ल्याएको संविधान मान्दैनौ,थारु बिरोधी कांग्रेस ,एमाले एकीकृत माओवादी प्रवेश निषेध क्षेत्र लेखिएको

Comments