गुलरिया नगरपालिका कार्यालयको २१औ नगरपरिषद् यहि मिति २०७२साल पौष ३०गते बिहीबारका दिन नगरभवन गुलरियामा हुने
भएकाले नगरभित्र बसोबास
गर्ने सरोकारवाला ब्यतिm,संघ संस्थाका प्रमुख,कार्यालय प्रमुख,राजनैतिक दल,नागरिक समाज ,सञ्चारकर्मी लगायत सरोकारवाला सबै महानुभावहरुलाई उपस्थितिका लागि
हार्दिक अनुरोध गर्दछौ।
धर्मराज न्यौपाने
कार्यकारी अधिकृत
तथा
गुलरिया नगरपालिका कार्यालय बर्दिया
परिवार
Comments
Post a Comment