गुलरिया नगरपालिका कार्यालय र प्रेस क्लब अफ नेपालले जनहितमा जारि गरेको सन्देश

  • आयमूलक रोजगारीका अवसर सृजना गर्दै गरिवी न्यूनीकरण गरौं
  • पछाडि पारिएका लक्षित वर्गका नगरवासीहरुमा सचेतना बृद्धि  गर्दै सीपमूलक तथा आयमूलक कार्यक्रमहरु मार्फत जीवनस्तरमा सुधार ल्याऔं
  •     गुलरिया नगरपालिकाको भवन निर्माण सम्बन्धी भवन निर्माण संहिता २०६० पूर्णतः कार्यान्वयनमा ल्याइएकोले भुकम्प प्रतिरोधात्मक घर निर्माण गरि भुकम्पबाट हुने क्षति न्युनीकरण गरौं।
  • कृष्णसार संरक्षण, पर्यटन प्रवर्धन तथा प्रचार प्रसारलाई निरन्तरता दिऔं
  • गुलरिया तुलापुर स्थित कृष्णसार तालको संरक्षण गरौं
  •   नगरक्षेत्रका मठ मंदिर, मस्जीद, गुम्बा, लगायत सार्वजनिक सम्पतिको संरक्षणका लागि विशेष पहल गरिनेछ
  •      सार्बजनिक जग्गाहरु जस्तै ऐलानी प्रति, नदी, ताल तलैया त्यसको प्रभाव क्षेत्रलाई ब्यक्ति विशेषको नाममा दर्ता गर्न नदिऔंै
  •  बाढीबाट प्रभावित परिवारलाई उचित व्यवस्थापन गरौं साथै बाढि लगायतका प्रकोप प्रति सजग सचेत बनौं।
  • गुलरिया नगरपालिकाको पर्यटन प्रवर्धन, वातावरण संरक्षण, पुर्ण सरसफाईखुला अभियान, वालमैत्री स्थानीय शासन लगायत नगरपालिकाको विकास गतिविधी सम्बन्धमा विशेष भूमिका खेलौ।



धर्मराज न्यौपाने                                      यमनाथ घिमिरे
कार्यकारी अधिकृत                                        अध्यक्ष
  तथा                                                            तथा

गुलरिया नगरपालिका कार्यालय  परिवार     प्रेस क्लब अफ नेपाल परिवार

Comments