पत्रकार निर्मल घिमिरेलाई पितृशोक


पी सी एन
बर्दिया,२३पौष। प्रेस क्लब अफ नेपालका सल्लाहकार,नेपाल पत्रकार महासंघका सभासद् एंव नागरिक संवाददाता निर्मल घिमिरेलाई पितृ शोक परेको
सल्लाहकार घिमिरेका ६५बर्षीय पिता हरिहर शर्मा घिमिरेको बिहीबार बिहान बजेको समयमा गुलरिया नगरपालिका वडा नं ९स्थित बगलामुखि मन्दिर टोल स्थित घरमै निधन भएको थियो
लामो समयदेखि पेटको रोगबाट पीडित घिमिरेलाई भारतको लखनउ नेपालगंजस्थित भेरी अंचल अस्पतालबाट औषधि उपचार गराई उंहाकै निवासमा आरामको व्यवस्था मिलाईएको थियो
स्वर्गीय घिमिरेका ३छोरा १छोरी हुनुहुन्छ। स्वर्गीय हरिहर शर्मा घिमिरेको आजै स्थानीय भादा घाटामा दाहसंस्कार गरिएको
यसैबीच प्रेस क्लब अफ नेपालका सल्लाहकार,नेपाल पत्रकार महासंघका सभासद् एंव नागरिक दैनिकका संवाददाता निर्मल घिमिरेका पिता हरिहर शर्मा घिमिरेको निधन प्रति संचारसंग सम्बद्ध संघ संस्थाका प्रमुखहरुले गहिरो शोक ब्यतm गर्नुभएको छ।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे ,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्मा,निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धिताल,सचिव यादवप्रसाद आचार्य नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी,क्रान्तिकारी पत्रकार संधका अध्यक्ष भीम उचै ठकुरीले स्वर्गीय हरिहर शर्मा घिमिरेको आत्माको चिरशान्तिको कामना गर्दे शोक शन्तप्त परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको

Comments