बर्दिया निकुञ्जमा माघ ३देखि बाघ गणना


पी सी एन
बर्दिया २१पौष बर्दिया राष्ट्रिय निकुञ्मा आउदो माघ ३गतेदेखि क्यामरा ट्रापिङ्ग प्रबिधिबाट बाघ अनुगमन शुरु गरिने भएको छ।

नेपाल सरकार,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग, डब्लु डब्लु एफ नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग आसपासका क्षेत्रमा क्यामरा ट्रापिङ्ग प्रबिधिबाटे बाघ अनुगमन कार्य सम्पन्न गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो
 बाघ अनुगमनका लागि आवश्यक पर्ने क्यामरा ,अन्य उपकरण   फिल्ड सामाग्री राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमबाट ब्यवस्थापन गरिने

बाघ अनुगमनको जिम्मा लिने फिल्डमा खटिने कर्मचारी तथा प्राविधिकलाई पौष २५ २६ गते ठाकुरद्वारामा  आधारभूत तालिम आयोजना गर्ने पी सी एनले जनाएको

Comments