पी सी एन
बर्दिया ,१पौष। संविधान संशोधन प्रस्ताव फिर्ता लिन मांग राखि ने क पा एमाले,माले र राष्ट्रिय जनमोर्चाले गरेको आम हडतालका कारण बर्दियामा जनजीवन प्रभावित भएको छ ।
आम हडतालका कारण शिक्षण संस्था,यातायातका साधन ,बजारहरु बन्द रहनाले बिधार्थी,अभिभावक र आम नागरिकको जनजीवन प्रभावित भएको हो।
ने क पा एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवाली,मालेका अध्यक्ष तीर्थ बहादुर चन्द र राष्टिय जनमोर्चाका अध्यक्ष बासुदेव पोख्रेलले एक बिज्ञप्ती प्रकाशित गरि संविधान संशोधनको प्रस्ताव फिर्ता गराउन सरकारलाई दवाब लिने उदेश्ययले यहि पौष १,२ र ३ गते प्रदेश नम्बर ५को बर्दिया लगतायतका जिल्लामा गरिएको आम हडताल पुर्ण रुपमा सफल पारिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

Comments
Post a Comment