संघीय समाजवादी फोरम तथा नया शतिmका तर्फबाट गुलरिया नगरपालिकाको संभावित मेयर पदका उम्मेदवार अनुप यादव
पी सी एन
बर्दिया,११जेठ । युवा
सामाजिक अभियन्ता संघीय समाजवादी फोरम
तथा नया शतिmका तर्फबाट गुलरिया नगरपालिकाको संभावित मेयर
पदका उम्मेदवार अनुप
यादवले आफुले निर्वाचन जितेमा
सुशासन,सामाजिक सदभाव,
आर्थिक, औधौगिक एंव
सुचना प्रविधिको विकासलाई प्रमुख
प्राथमिकता दिएर काम गर्ने
प्रतिबद्धता जनाउनु भएको छ
।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको विशेष साक्षात्कारमा संभावित मेयर अनुप यादवले आफु नगरप्रमुख भएमा मधेशी,थारु,बाहुन क्षेत्री र मुसलमानहरु बीचको बर्षोदेखिको सामाजिक सदभाव र हार्दिक सम्बन्धलाई अझ प्रगाढ बनाई सबै जातको सकारात्मक सोच, क्षमता र शतिmलाई गुलरिया नगरपालिकाको सर्वागिंण विकासमा अधिकतम उपयोग गर्ने समेत बताउनु भयो।
सामाजिक सद्भाव,सुशासन,पारदर्शीता,सामुहिक उतरदायित्व बिना वास्तविक विकास संभव छैन त्यसैले सवै वर्ग एकजुट भएर गुलरियाको आर्थिक एंव सामाजिक विकासका निम्ती कमन एजेण्डा बनाएर अघि बढनु पर्छ म त्यस कुरालाई जहिले पनि जोड दिदै आएको छु ः २६ बर्षीय युवा नेता यादवको कथन छ । बर्षोदेखि बस्दै आएका मधेशीहरु अहिले पनि पिल्सएर,दबिएर बस्नु परिरहेको छ उनीहरुको आर्थिक,सामाजिक र राजनैतिक सशतmीकरण गरि स्थानीय ,प्रदेश र केन्द्र तहमा पंहुच बढाउनु पर्ने उंहाको धारणा छ ।
गुलरियाको विकासमा सरकार र हालको कर्मचारी तन्त्रबाट भेदभाव, ढिलासुस्ती र अनियमितता हुदै आएको जिकीर गर्दे भष्टाचार बिरोधी अभियन्ता समेत रहेका यादवले गुलरिया नगरपालिकालाई भष्ट्राचार,नातावाद,कृपावाद तथा बिचौलिया एंव दलाल मुतm नगरपालिका बनाउने दह्रो प्रतिबद्धता समेत गरे। नगरवासीहरुले विकासको सम्पुर्ण फल चाख्न नपाएको र अर्कोतिर अत्याधिक कर तिर्नुपरेको तितो यर्थाथ मैले बुझेको छु यो समस्या समाधानमा मेरो विशेष ध्यान जानेछ ःउंहाको भनाई छ।
केही समय अघि नुक्कड सभा आयोजना गरि गुलरिया नगरपालिका कार्यालयले लगाउदै आएको कर घटाउन सफल रहेको अभियन्ता यादवले आफु मेयरमा निर्वाचित भएपनि नभएपनि गुलरिया नगरवासी जनताको पक्षमा नै काम गर्ने प्रतिबद्धता जनाउदै बताउदै फरक फरक धारमा रहेका मधेशी र अन्य समुदायलाई संवाद मार्फत एकजूट गराई गुलरिया नगरपालिका र नगरवासीलाई समृद्धशाली नगरपालिकाको रुपमा रुपान्तरण गर्न आफु मेयर हुनै पर्ने दावि गर्नुभयो ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमासंघीय समाजवादी फोरम तथा नया शतिmका तर्फबाट संभावित मेयर पदका उम्मेदवार युवा नेता यादवले नंया संविधानले संघीयता,समावेशीकरणलाई संवैधानिक हक अधिकारको रुपमा स्थापित गरेको भएपनि थारु आदिवासी,मधेशी ,मुस्लिमहरुले अनेकौ अन्याय ,अत्याचार ,शोषण ,दमनको सामना गर्नु परिरहेको प्रष्ट पारे। अहिले पनि मधेशी समुदाय प्रति अन्याय,अत्याचार शोषण,दमन छ त्यसबाछ छुटकारा दिलाउन मेरो मेयर पदमा उम्मेदवारी हो ः उहांको ः कथन थियो ।
केही समय अघि भारतका गृहमन्त्री राजनाथ सिंह संग भेटवार्ता गरि गुलरियासंग सीमा जोडिएको भारतको मुर्तिहा नाकाबाट निजी चारपांग्रे सवारी साधन आवागमन गर्ने विशेष व्यवस्था मिलाएका नेता यादवले आफु मेयर भएमा गुलरिया नगरपालिका भित्र रुपैडिया जुमनहा जस्तै थप भन्सार नाका खोलाउने प्रतिबद्धता ब्यतm गर्दे स्वदेशी तथा विदेशी लगानी कर्ताहरुलाई गुलरिया नगरपालिकामा ठुला ठुला उधोग कलकारखाना आग्रह समेत गर्नुभएको छ । लगानीको उपयुतm वातावरण बनाउने बताउदै उंहाले गुलरिया छाडि अन्यत्र पलायन नहुन ब्यवसायी तथा उधोगीहरुलाई आग्रह गर्नु भयो ।

Comments
Post a Comment