- सफा घर,स्वस्थ परिवार,सुन्दर,समृद्ध गाउ शहर,बर्दियाको आफनै छ रहर भन्ने मुल नाराका साथ सन् २०२० सम्ममा बर्दियालाई पुर्ण सरसफाईयुतm जिल्ला घोषणा गर्ने लक्ष्यका साथ तैयार पारिएको बर्दिया जिल्लाको पुर्ण सरसफाई रणनीतिक योजना२०७२७३ –२०७७÷७८ लाई सफल कार्यान्वयन गर्न गराउन सहयोग गरौं।
- व्यवहार परिवर्तनद्वारा पुर्ण सरसफाईयुतm पद्धतिको विकास गरि सहज,स्वस्थ ,समृद्ध र आत्मसम्मानयुतm जीवन यापन गरौं ।
- सफा,स्वच्छ,,सुन्दर,समुन्नत,स्वस्थ,सभ्य समाज निर्माणका लागि खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा उच्चतम विकास गरौं ।
- चर्पीको प्रयोग,ब्यतिmगत सरसफाई,न्युनतम आवश्यक तथा सुरक्षित पानीमा पंहुच तथा प्रयोग,सफा स्वच्छ घर आंगन र वातावरणीय सरसफाई गरि सदैव सरसफाई तथा स्वच्छता सम्बन्धि बानी व्यवहारको विकास गरौं।
- १८ औ राष्ट्रिय सरसफाई सप्ताह कार्यक्रम (जेठ २२गते देखि २८) लाई सबैले भव्य र सभ्य रुपमा मनाऔं ।
तेजराज शर्मा दिलीप कुमार
संयोजक सदस्य सचिव
तथा
जिल्ला खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिको सचिवालय खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय गुलरिया बर्दिया
Comments
Post a Comment