पी सी एन
बर्दिया,१७ असार । बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्दका उम्मेदवारले अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार माओावादी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गणेश के सीले ४२५८ र उपमेयर शुभरानी थारुले ४१३० मत ल्याउदा कंग्रेसका मेयर उम्मेदवार जग्गाप्रसाद पाण्डेले ३५२९ र उपमेयर तुलसी पुनले ३५३८ मत पाएका छिन्।
ठाकुरबाबा नगरपालिकामा ३६४७ मत ल्याई एमालेका घननारायण श्रेष्ठले मेयर पदमा र ३४९९४ मत ल्याई माओवादीकी कृष्णकुश्मा थारुले उपमेयरमा अग्रता लिएकी छिन । उनीहरुलाई मेयरमा माओवादी केन्द्रका नेत्रराज आर्चायले ३४९६ मत ल्याई र उपमेयरमा बिना भटराईले ३७७४ मत ल्याई पछाई रहेकी छिन् ।कंग्रेसका मेयरका उम्मेदवार मक्कुराम थारुले १९८७ र उपमेयर लिला भाटले २०७२ मत प्राप्त गरेकी छिन् ।
Comments
Post a Comment