अनुप यादवले गुलरियामा राम्रो पकड जमाएकोले उनलाई मेयर पद दिएर उपमेयरमा सुशीला गिरीलाई दिने कांग्रेसको तैयार
पी सी एन
बर्दिया,३१ जेठ । असन्तुष्टिका बीच ढिलो उम्मेदवारी दिएको कंग्रेसले बिभिन्न दलसंग तालमेल गर्ने संभावना देखाएको छ। स्रोतका अनुसार कंग्रेसले बढैया र गेरुवा गाउपालिकामा माओवादीसंग ,मधुवनमा राप्रपासंग,गुलरियामा संघीय समावजादी फोरम र नया शतmीका अनुप यादव संग तालमेल गर्ने भएको छ । अनुप यादवले गुलरियामा राम्रो पकड जमाएकोले उनलाई मेयर पद दिएर उपमेयरमा सुशीला गिरीलाई दिने कांग्रेसको तैयारी छ । कंग्रेस कार्यकर्ताहरुको मांग बमोजिम सो निर्णय गरिदैछ, सहमति हुन नसके चुनावमा भित्री रुपमा मेयरमा अनुप यादवलाई र उपमेयरमा सुशीला गिरीलाई सहयोग गरि चुनाव जिताईने छ ।
बारबर्दिया , राजापुरमा ठाकुरबाबामा एमालेका उपमेयरहरुसंग संग तालमेल गर्ने सोच नेपाली कांग्रेसको सोच छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पा्रडेलको निर्देशन अनुसार हाम्रो पार्टी सभापति संजय गौतम र केन्द्रिय सदस्य किशोरसिंह राठौरको निर्णय अनुसार को संग कंहा कसरी तालमेल गर्न सकिन्छ छलफल गर्नेछौ र उपयुक्त निर्णय गर्नेछौ ः जिल्ला कार्य समितका प्रभावशाली पदाधिकारीले बताए। तालमेलको क्रममा मेयर,उपमयेर र अध्यक्ष,उपाध्यक्ष जुन पद पाईन्छ त्यो लिने कंग्रेसको धारणा छ।

Comments
Post a Comment