Skip to main content
जिल्ला वन कार्यालयको ९० प्रतिशत प्रगति
पी सी
एन
बर्दिया,३०असार ।
जिल्ला वन कार्यालय
बर्दियाको वार्षिक प्रगति समीक्षा
बैठक शुक्रबार गुलरियामा
सम्पन्न भएको छ
।जिल्ला वन अधिकृत
बलिराम पण्डितको अध्यक्षतामा सम्पन्न
बैठकमा १२वटै ईलाका वन
कार्यालय र जिल्ला
वन कार्यालयले आर्थिक
वर्ष २०७३÷७४मा
सम्पन्न गरेको कामको प्रगति
विवरण प्रस्तुत गरिएको
थियो । बैठकलाई
सम्बोधन गर्दे जिल्ला वन
अधिकृत बलिराम पण्डितले कार्यालयले
योजना गरेको मध्ये
नब्बे प्रतिशत काम
पुरा भएको बताउदै
निजी जमिनमा बृक्षारोपण
गर्ने कार्यमा समुदायलाई
प्रोत्साहन गर्न सकृयता
देखाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।समीक्षा बैठकमा ईलाका
वन कार्यालयका तर्फबाट
बसन्तका तर्फबाट सहायक वन
अधिकृत ललन राउत,खैरापुरका तर्फबाट सहायक
वन अधिकृत शीतेष
महतो,राजापुरका तर्फबाट
सहायक वन अधिकृत
शुभनारायण यादव,महादेवका
सहायक वन अधिकृत
शैलेन्द्रकुमार कर्ण,मयुरवस्तीका
सहायक वन अधिकृत
राजेन्द्र तिमल्सिना,खाताका सहायक
वन अधिकृत रनीता
बराल,मैनापोखरका सहायक
वन अधिकृत अनिल
कुमार गुप्ताले आ
–आफनो ईलाकाको प्रगती
विवरण प्रस्तुत गरे
।यस्तै ईलाका वन
कार्यालय नेउलापुरका रेन्जर सहकुल
थापा,तारातालका रेन्जर
दीपक थारु,बांसगढीका
रेन्जर विश्व जंग बि
क,ढोढरी सेक्टर
वनका नायब सुब्बा
नारायण पोखरेख मगरागाडीका फरेष्टरले
पनि आफनो ईलाका
वन कार्यालयको प्रगति
विवरण प्रस्तुत गरे
।कार्यक्रममा जिल्ला वन
कार्यालयका सहायक वन अधिकृतहरु
द्रोणराज शर्मा र चन्द्रेश्वर
सिंहले पनि आफनो
धारणा राख्नु भयो
।
Comments
Post a Comment