Skip to main content
जलवायु कार्यक्रम र गरिबी निवारण कोषको वार्षिक समीक्षा सम्पन्न
पी सी
एन
बर्दिया,३० असार
। जिल्ला विकास
समिति बर्दिया अन्र्तगत
संचालित नेपाल जलवायु परिवर्तन
सहयोग कार्यक्रम र
गरिबी निवारण कोषको
सहयोगमा स्थानीय विकास कोष
,गेरुवा ग्रामीण जागरण तथा
दलित महिला उत्थान
संघले संचालन गरेको
संचालित गरिबी निवारण कार्यक्रमको
समीक्षा गोष्ठी गुलरियामा शुक्रबार
सम्पन्न भएको छ
।स्थानीय विकास अधिकारी
तेजराज शर्मा र वरिष्ठ
सामाजिक विकास अधिकृत पार्वती
पण्डितको अध्यक्षतामा सम्पन्न कार्यमक्रममा
नेपाल जलवायु सहयोग
कार्यक्रमका संयोजक सुदिप आर्चाय
र गरिबी निवारण
कार्यक्रमकासंयोजक परशु थारुले
प्रगति विवरण प्रस्तुत गर्नुभएको
थियो ।समीक्षा गोष्ठीमा नेपाली
कांग्रेसका मिश्रीलाल यादव,माओवादी
केन्द्रका तिलक शर्मा,राप्रपाका मेघनाथ अधिकारी
,वरिष्ठ कृषि विकास
अधिकृत परशुराम रावत,गरिबी
निवारण कोषकी पुष्पलता घर्तीले
आ आफनो धारणा
राख्नुभ भयो ।
Comments
Post a Comment