पी सी एन
बर्दिया,३साउन । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ३ बस्ने ११ बर्षीया बालिका स्थानीय धोबीखोला नहरमा नुहाउने क्रममा बेपतmा भएकी छिन् ।
नहरमा नुहाउने क्रममा मंगलबार मध्यान्ह १२ः १५ बजेको समयमा नहरमा डुबी पुर्ण ऐरीकी छोरी सपना ऐरीको ज्यान गएको बर्दियाका प्रहरी प्रमुख भरत बोहराले जानकारी दिनुभयो । बालिकाको अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै गेरुवा गाउपािलका वडा नम्बर ६ बस्नेअन्दाजी ६५बर्षीय शेरबहादुर शाहीको स्याउलीबजारस्थित तटबन्धनमा खसि ज्यान गएको छ । मादक पर्दाथ सेवन गरि लठिएका शाहीको मंगलबार दिउसो २ ः ३० बजेको समयमा तटबन्धनमा खसि ज्यान गएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment