पी सी एन
बाके,२३ साउन । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन पर्वको अवसरमा सरकारले बांके ,बर्दिया लगायतका तराइ क्षेत्रका विभिन्न विभिन्न २० जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयद्दारा आईतवार जारी विज्ञप्तिमा उक्त विदाको निर्णय भएको जनाईएको छ ।
Comments
Post a Comment