बर्दिया,७कार्तिक । नेपाल पत्रकार महा संघ काठमाडौं शाखाका सदस्य समेत रहेका मोहन कार्कीले नेकपा मालेबाट प्रतिनिधिसभाको लागि रामेछापबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले तोकेको समय सिमामा हजारौ जनताको समर्थनमा कार्कीले उम्मेदवारी दर्ता गराएका हुन ।
देशभक्ती उच्च भावना बोकेका कार्कीले उम्मेदवारी दर्तापछि पी सी एनसंग कुराकानी गर्दे कार्कीले आफु चुनाव जितेपनि नजिते पनि बृहत् रामेछापको विकास र सिङ्गो नेपाल नेपालीको उन्नती र प्रगतीको लागि पर्ने बताए ।
Comments
Post a Comment