Skip to main content
कृष्णसार संरक्षण तथा व्यवस्थापन समितिको कार्यालय खैरापुर बर्दिया र प्रेस क्लब अफ नेपालद्वारा जनहितमा जारि सन्देश
- नेपालबाटै लोप हुन लागेको बर्दियाको सुन्दरताको रुपमा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण गरौ ।
- कृष्णसारलाई सबैले माया गरौं।
- संरक्षण क्षेत्रमा अतिक्रमण र चरिचरण नगरौं र नगराऔं ।
- कृष्णसार संरक्षणमा हामी सबै लागौं ।
Comments
Post a Comment