Skip to main content
फाल्गुन १२,१३र १४गते हात्तीपाईले रोगविरुद्ध औषधी बितरण तथा सेवन अभियान संचालन हुने बारेको सुचना
यहि मिति २०७४ साल फाल्गुन १२,१३र १४गते हात्तीपाईले रोगविरुद्ध आम औषधी बितरण तथा सेवन अभियान संचालन हुन गईरहेकोले आफुलाई पायक पर्ने केन्द्रमा गई औषधी सेवन गर्नुुहुन अनुरोध गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया
Comments
Post a Comment