Skip to main content
हिन्दुराष्ट्र पुनःस्थापना हुने
पीसीएन् / लुम्बिनी पत्र
विराटनगर, भदौ १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापना हुने बताएका छन् ।
प्रदेश १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएकोले नेपाली बिचको एकतालाई बलियो बनाउन हिन्दुराष्ट्र अपरिहार्य भएको उललेख गरे। उनले राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको बताए।
Comments
Post a Comment