बरामद गरि नष्ट गरिएका अवैध मदिरामा तयारी रक्शी २सय लिटर,कच्चा पदार्थ १हजार ५सय लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने भाडाकुडाहरु रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बुद्धिजीवी,समाजसेवी र भद्र भलादमीको रोहवरमा मदिरा नष्ट गरिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।
Comments
Post a Comment