पि सी एन ,फल्गुण २१
भ्रस्टाचार बिरोधी अभियानलाई सशक्त रुपमा देशब्यापी बनाइ सुशासनको बातावरण तयार गर्ने उदेश्य बोकेर एस् महिना अगाडि स्थापित सुशान अभियान नेपालको प्रारम्भिक साधारण सभा आजदेखी संस्थाको कार्यालय कोटेश्वरमा सुरु भएको छ । संस्थाकी अध्यक्ष शारदा भुशाल झा को अध्यक्षतामा सुरु भएको सो भेला आगामी ३ दिन सम्म चल्ने छ । सभाको पहिलो दिन संस्थागत कार्य प्रगती तथा आर्थिक प्रतिवेदन माथि छलफल गरिनुका साथै आगामी निती तथा कार्यक्रमहरुको खाका कोरिएको छ
। बाह्य जिल्लाबाट पनि भ्रस्टाचार बिरोधी अभियानमा जुट्नेहरुको शंख्या उल्लेखनिय भएको बताउदै संस्थाकी अध्यक्ष भुशालले सहयोगी हाथरु जुट्दै जानुले आफुलाई थप उत्साहित तुल्याएको बताउनु भयो । उहाले संस्थाको सदस्य बढाउने क्रममा स्वच्छ छवी भएकालाई मात्र स्थान दिनु पर्ने र कुनै ब्यक्तिगत स्वार्थ बोकेर आउनेहरुको पहिचान गरी निशेध गर्नु पर्ने तर्फ जोड दिनु भयो । संस्थाका सचिव हिम बिष्टले संस्थागत कमीकमजोरीलाई बेलैमा सुधार गरी सुशासन र असल ब्यवस्थापनको पर्याय सुशासन अभियान नेपालनै बन्नु पर्ने बताउदै अभियानलाई चुस्त रुपमा अगाडि बढाउन सबै एकजुट हुनु पर्ने आवश्यकता औल्याउनु भयो । संस्थाको साधारण भेलाले आगामी २ बर्षको लागि नयाँ कार्यसमिती चयन गर्नुका साथै संस्थागत ब्यवस्थापनका लागि आवश्यक निती तथा कार्य योजनाहरु बनाइ लागु गराउनका निमित्त प्रकृयागत निर्णय गर्नेछ ।

Comments
Post a Comment