खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रममा सहभागि हुने बारे जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको जिल्लावासीहरुमा हार्दिक निमन्त्रणा एंव अनुरोध

खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रममा सहभागि हुने बारे जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाको जिल्लावासीहरुमा हार्दिक निमन्त्रणा एंव अनुरोध











एक घर एक चर्पी बर्दियाको शान पुर्ण सरसफाईयुतm जिल्ला हामे पहिचानभन्ने मुल नाराका साथ तयार गरिएको जिल्लाको सरसफाई रणनैतिक योजना सन् २०१२२०१५ को लक्ष्य अनुरुप बर्दिया जिल्लालाई यहि मिति २०७२ साल जेठ २९गते शुक्रवार तदानुसार सन् २०१५ जुन १२ तारिखका दिन तराईको पहिलो नेपालको २४औं जिल्लाको रुपमा खुला दिशामुक्त जिल्ला घोषणा कार्यक्रम बिहान ११ बजे जिल्ला विकास समितिको प्रांङगण बर्दिया गुलरियामा हुने भएकाले सो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्नुहुन सभासद ज्युहरु्,जिल्लास्थित सम्पुर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ज्युहरु, संचारकर्मी ज्युहरु,राष्ट्रसेवक कर्मचारी,संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,वडा नागरिक मञ्चका संयोजक तथा सदस्यहरु ,गाविस सचिव तथा नगरपालिका कार्यकारी अधिकृतहरु ,शिक्षक ,बिद्यार्थी बुद्धिजीवी,समाजसेवी ंलगायत सम्पुर्ण जिल्लावासीहरुमा  हार्दिक अनुरोध एंव आमन्त्रण गर्दछौ
   
   अजुर्न कुमार बम                                    डिल्लीराम सिग्देल
सदस्य सचिव                                           संयोजक
तथा
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दिया परिवार

Comments