निःशुल्क औषधी उपलब्ध हुने बारेको सुचना

निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत बिरामीहरुका लागि  नेपाल सरकारद्धारा २५ शैयासम्मका जिल्ला अस्पतालहरुबाट ७०प्रकारका ,प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरुबाट ५८प्रकारका स्वास्थ्य चौकीहरुबाट ३६प्रकारका औषधीहरु निःशुल्क रुपमा उपलब्ध हुन्छन।

नेपाल सरकार
स्वास्थ्य तथा जनसख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा ,सुचना तथा सञ्चार केन्द्र टेकु
तथा
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया
फोन  ०८४४२००२७

जिल्ला स्वास्थ्य कार्यालय प्रेस क्लब अफ नेपालद्वारा जनहितमा जारि सन्देश

Comments